दफा २२
संस्थानको कार्यको जांचबुझ गर्ने गराउने नेपाल सरकारको अधिकार
: (१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी संस्थानको जांचबुझ गर्न एक जना निरीक्षक नियुक्त गर्न सक्नेछ ।
(२) उपदफा (१) अन्तर्गत नियुक्त भएको निरीक्षकले संस्थानसँग रहेको सबै हिसाब किताब र कागजपत्र जांच्न पाउनेछ ।
(३) यस दफा अन्तर्गत नियुक्त भएको निरीक्षकले नेपाल सरकारमा आफ्नोे प्रतिवेदन पेश गर्नेछ ।